
पछील्लो समयमा सामाजिक सन्जाल मा भाइरल धादिङ कि कमला घिमिरेको पहिलो गित चिया छानेको ले दुई दिन मै युटुब टेरनिङ न १ मा पुगेको छ।अहिले सम्ममा करिब १२ लाख ले गित हेरिसकेका छ्न।करिब ७० हजार लाइक आयको छ।
अमृत थापा र कमला घिमिरेको स्वर मा सजियको गित लाई सुभारम्भ डिजिटल ले सार्वजनिक गरेको छ।रमेस बिजि को शब्द रहेको गित को संगीत भने खेम सेन्चुरी ले दियेका हुन।पछिल्लो समयमा येस्ता लोक दोहोरी गित हरुले निकै चर्चा कमाउन थालेको छ।अहिलेको समयका युवाहरुमा समेत लोक दोहोरिको चासो बढेकाे छ। येस्ता लोक गित ले नेपाली लोक सस्किर्ती लाई जोगायर राख्न धेरै मद्दत गरेको छ। पुरा गित हेर्न तल लिन्क मा जानुहोस।