पछील्लो समयमा सामाजिक सन्जाल मा भाइरल धादिङ कि कमला घिमिरेको पहिलो गित चिया छानेको ले दुई दिन मै युटुब टेरनिङ न १ मा पुगेको छ।अहिले सम्ममा करिब १२ लाख ले गित हेरिसकेका छ्न।करिब ७० हजार लाइक आयको छ।
अमृत थापा र कमला घिमिरेको स्वर मा सजियको गित लाई सुभारम्भ डिजिटल ले सार्वजनिक गरेको छ।रमेस बिजि को शब्द रहेको गित को संगीत भने खेम सेन्चुरी ले दियेका हुन।पछिल्लो समयमा येस्ता लोक दोहोरी गित हरुले निकै चर्चा कमाउन थालेको छ।अहिलेको समयका युवाहरुमा समेत लोक दोहोरिको चासो बढेकाे छ। येस्ता लोक गित ले नेपाली लोक सस्किर्ती लाई जोगायर राख्न धेरै मद्दत गरेको छ। पुरा गित हेर्न तल लिन्क मा जानुहोस।
बंगलादेशमा जारी त्रिकोणीय टी-२० सिरिज अन्तर्गत गएराती खेलिएको अफगानिस्तान र जिम्बाबेबीचको खेलमा लगातार ७ छक्का प्रहार गर्दै अफगानिस्तानका दुई ब्याट्सम्यानले नयाँ किर्तिमान बनाएका छन् ।
यस अघि पटक पटक ६ बलमा ६ छक्का हानेको देखिएको भएपनि क्रिकेटको इतिहासमा पहिलो पटक ७ बलमा ७ छक्का प्रहार भएको छ ।
यस्तो किर्तिमान अफगानिस्तानका ब्याट्सम्यान नाजिबुल्लाह जर्दान र मोहमद नावीले बनाएका हुन् । खेलको १७ र १८औ ओभरमा दुवै ब्याट्सम्यानले लगातार ७ बलमा ७ छक्काको अनौठो किर्तिमान बनाए । १७औ ओभरको तेस्रो, चौथो र पाँचौ र छैठौ बलमा नावीले छक्का प्रहार गरेका थिए । यस पछि नाजिबुल्लाहले १८औ ओभरको शुरुका तीन बलमा तीन छक्का प्रहार गरेका थिए ।
नावी र नाजिबुल्लाह मिलेर ४० बलमा १०७ रन बनाएका थिए । नावीले १८ बलमा ३८ रन बनाए भने नाजिबुल्लाहले ३० बलमा ६९ रन बनाए ।
अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौ विकेटका लागि नावी र नाजिबुल्लाहको यो दोस्रो उच्च साझेदारी हो । यस अघि पाकिस्तानका शोएब मल्लिक र मिस्बाह उलहकले २००७ मा अस्ट्रेलियाको विरुद्ध ११९ रनको साझेदारी गरेका थिए ।
अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै १९७ रन बनायो भने जवाफमा जिम्बाबेले २० ओभरमा ७ विकेट गुमाउदै १६९ रन बनाएपछि अफगानिस्तान २८ रनले विजयी भयो ।
काठमाडौँ । बंगलादेशमा जारी त्रिकोणीय सिरिजमा अफगानिस्तानले कीर्तिमानी जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अफगानिस्तानले बंगलादेशलाई २५ रनले पराजित गर्दै अहिलेसम्म अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा धेरै खेलमा अपराजित हुने अस्ट्रेलियाको
काठमाडौँ । पकिस्तान क्रिकेट बोर्डले विश्वकपमा खराब प्रदर्शनका बाबजुद शरफराज अहमदलाई कप्तान कायम राहेको छ । श्रीलंकाविरुद्धको एकदिवसीय तथा टी-२० सिरिजका लागि शरफराजलाई कप्तान घोषणा गरेको हो । त्यस्तै बोर्डले पाकिस्तानका
काठमाडौँ । हङकङ राष्ट्रिय टिमका कप्तान अंशुमन राठले हङकङबाट नखेल्ने घोषणा गरेका छन् । २१ बर्षिय क्रिकेटर राठले भारतबाट क्रिकेट खेल्ने बताउदै हङकङ क्रिकेट छोडेको घोषणा गरेका हुन् । राठले सो
काठमाडौँ । भारतसँगको टी-२०, एकदिवसीय र टेस्ट सिरिजमा हार बेहोरेपछि वेस्टइन्डिज क्रिकेटमा ठुलो फेरबदल गरिएको छ । वेस्टइन्डिज क्रिकेट बोर्डले एकदिवसीय कप्तान जेसन होल्डर र टी-२० का कप्तान कार्लोस ब्रेथवेटलाई
बार्सिलोना च्याम्पियन लिग फुटबल मा बराबरी मा रोकियेको छ। हिजो राति जर्मन क्लब डटमन सङ बार्सिलोना बराबरी मा रोकियेको हो।खेल डटमन को घरेलु मैदान मा भयेको थियो। खेल कुनै गोल बिना नै बराबरी मा रोकियेको हो।
च्याम्पियेन लिग का अरु खेल मा लिभरपुल नापोली सङ पराजित भयो।दोस्रो हाल्फ मा नापोली ले उत्कट पर्दर्शन गरेपछि लिभरपुल पराजित भएको हो।अन्य खेल म भ्यलेन्सिया द्वारा चेल्सी पराजित भयो।